प्रधानमन्त्री बालेन शाहले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीलाई यसै हप्ता खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। विस्थापित परिवारलाई अस्थायी रूपमा लजमा राखिनेछ, जसको खर्च काठमाडौं महानगरपालिकाले बेहोर्नेछ। यो कदमले पूर्व प्रमाणीकरणको अभाव र सम्भावित द्वन्द्वको चिन्ता बढाएको छ, किनकि यसले सुकुम्बासी समस्या समाधान गर्ने सरकारको विद्यमान योजनालाई बेवास्ता गरेको छ।
“शनिबार वा आइतबारभित्र काठमाडौंका सबै सुकुम्बासीलाई उठाएर लजमा राखिने के अगाडी सुकुम्बाशी ले राहत पाउलान त ?”
Related Posts
“कस्तो छ त नेपालमा छायांकन गरिएको हलिउड फिल्म ‘तेन्जिङ’को ट्रेलर ?”
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक कथामा आधारित हलिउड फिल्म ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा सन् १९५३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको कथा…
“यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय के के भए त ?”
मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । –एसियाली विकास…

