
नेपालको जिरी दोलखा जिल्ला को जुन स्विज़र ल्याण्ड भनेर चिनिने कस्तो छ त ठाउँ ?७० वर्षअघि एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा सगरमाथा आरोहणका लागि जिरी हुँदै गएपछि चर्चित भएको जिरीलाई ‘नेपालको स्विट्जरल्यान्ड’ भनिन्छ। स्विस सहयोगमा कृषि, शिक्षा र पर्यटनको केन्द्र बनेको जिरीमा विमानस्थल पुनः सञ्चालन गर्न प्रयास भए पनि जग्गा विवादका कारण समस्या छ।

